२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत लाभांश...

हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत लाभांश प्रस्तावसहित १७औँ वार्षिक साधारण सभा आह्वान

हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत लाभांश प्रस्तावसहित १७औँ वार्षिक साधारण सभा आह्वान

सीएनएन खबर
मंगलवार, माघ १५ २०८१०६:२३
सीएनएन खबर
मंगलवार, माघ १५ २०८१०६:२३
  • images

    काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले फागुन ११ गते काठमाडौंमा १७औँ वार्षिक साधारण सभा डाकेको छ।

    सभाले आर्थिक वर्ष २०७९र८० को नाफाबाट चुक्ता पुँजी ८।०२ अर्ब रुपैयाँको १४ प्रतिशत बोनस सेयर ९१।१२ अर्ब रुपैयाँ  वितरणको प्रस्ताव पारित गर्नेछ।

    बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी ९।१४ अर्ब रुपैयाँ पुग्नेछ। साधारण सभाले प्रबन्धपत्र र नियमावली संशोधन, खर्च अनुमोदन, र लेखापरीक्षक नियुक्तिका प्रस्तावहरू पनि पेस गर्नेछ।


    लाभांश वितरणका लागि कम्पनीले माघ २५ गते बुकक्लोज मिति तोकेको हुँदा, माघ २४ सम्म नेप्सेमा कारोबार भएका सेयरधनीहरूले सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend