२०८३, आश्विन १९ गते

images

शिखर इन्स्योरेन्सको लाभांश घोषणा, कति छ नगद र बोनस ?

शिखर इन्स्योरेन्सको लाभांश घोषणा, कति छ नगद र बोनस ?

शुक्रवार, माघ १८ २०८१११:४३
शुक्रवार, माघ १८ २०८१११:४३
  • images

    काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।

    माघ १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । 

    जसमा बोनस १० प्रतिशत र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।


    यो प्रस्ताव बिमा प्राधिकरणबाट स्वीकृत गरेर कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend