२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • आफूविरुद्ध आएको भ्रामक समाचारमा सूर्यज्योति लाइफको...

आफूविरुद्ध आएको भ्रामक समाचारमा सूर्यज्योति लाइफको आपत्ति

आफूविरुद्ध आएको भ्रामक समाचारमा सूर्यज्योति लाइफको आपत्ति

सीएनएन खबर
मंगलवार, माघ २९ २०८११०:१६
सीएनएन खबर
मंगलवार, माघ २९ २०८११०:१६
  • images

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो विरुद्ध भ्रामक र आधारहीन समाचार प्रकाशन भएको भन्दै आपत्ति जनाएको छ।

    कम्पनीले आइतबार विज्ञप्ति जारी गर्दै, कर्मचारी, अभिकर्ता, सेयरधनी र सञ्चालकहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले सुनियोजित रूपमा कपोलकल्पित समाचार फैलाइएको आरोप लगाएको हाे । 

    तर, कम्पनीले कुन सञ्चारमाध्यम वा समाचारप्रति आपत्ति जनाएको हो भन्ने खुलाएको छैन, जसले यसको दाबीको विश्वसनीयतामा प्रश्न उठाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend