२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै,...

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै, ९  वटा कार्यसूची तयार

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै, ९  वटा कार्यसूची तयार

सीएनएन खबर
बिहिवार, फाल्गुण ८ २०८१०८:३८
सीएनएन खबर
बिहिवार, फाल्गुण ८ २०८१०८:३८
  • images

    काठमाडौँ । नेकपा एकीकृत समाजवादी केन्द्रीय समिति बैठक बिहीबारदेखि सुरु हुँदैछ।  बिहान ११ बजेबाट ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सुरू हुने बैठकका लागि ९ वटा कार्यसूची तय गरिएको सो पार्टीले जनाएको छ । 

    केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू लगायत छन्।

    मंगलबार बसेको पार्टी स्थायी कमिटीको बैठक र बुधबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटीको कार्यसूची तय गरेको हो। यस्तै अध्यक्ष माधव नेपालको राजनीतिक प्रस्ताव पनि उक्त बैठकले पारित गरेको थियो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend