२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • एकीकृत समाजवादीमा फरक मत भए पनि...

एकीकृत समाजवादीमा फरक मत भए पनि पार्टी निर्णयको अवज्ञा गर्न नपाइने [१३ बुँदासहित]

एकीकृत समाजवादीमा फरक मत भए पनि पार्टी निर्णयको अवज्ञा गर्न नपाइने [१३ बुँदासहित]

शुक्रवार, फाल्गुण ९ २०८१०४:१८
शुक्रवार, फाल्गुण ९ २०८१०४:१८
  • images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी नेता र कार्यकर्ताका लागि १३ बुँदे आचारसंहिता जारी गरेको छ । शुक्रबार समाजवादीले पार्टी नेताको अनुशासनका लागि भन्दै १३ बुँदे आचारसंहिताका बुँदा सार्वजनिक गरेको हो ।

    शुक्रबार ललितपुरको जावलाखेलमा शुरू भएको केन्द्रीय कमिटीको पूर्ण बैठकमा अध्यक्ष माधवकुमार नेपालले विभिन्न प्रावधानसहितका १३ बुँदे आचारसंहिता पेश गरेका हुन् । 

    जसमा मार्क्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानिएको छ । जसमा शोषण, दमन र उत्पीडन र असमानताको विरोध गरिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend