२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • किन बाहिरियाे सूर्याेदय वोमी लघुवित्तबाट एनआईसी...

किन बाहिरियाे सूर्याेदय वोमी लघुवित्तबाट एनआईसी एशिया बैंक ?

किन बाहिरियाे सूर्याेदय वोमी लघुवित्तबाट एनआईसी एशिया बैंक ?

सीएनएन खबर
आइतवार, श्रावण ६ २०८१०८:२६
सीएनएन खबर
आइतवार, श्रावण ६ २०८१०८:२६
  • images

    काठमाडौँ । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाबाट एनआईसी एशिया बैंक बाहिरिने भएको छ । बैंकले लघुवित्तमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिने भएको हो ।

    बैंकले लघुवित्तमा रहेको आफ्नो स्वामित्वको ६१ हजार ८०५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । लघुवित्तको सेयरमा इच्छुक लगानीकर्ताले आज साउन ६ गतेदेखि साउन १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    लघुवित्तको उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता ३४८ रुपैयाँ तोकेको छ । लघुवित्तको उक्त सेयरमा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend