२०८३, आश्विन १९ गते

images
  • समाचार
  • काठमाडौंका लागि उडेको बुद्ध एयरको पांग्रा...

काठमाडौंका लागि उडेको बुद्ध एयरको पांग्रा जनकपुरमै खस्यो

काठमाडौंका लागि उडेको बुद्ध एयरको पांग्रा जनकपुरमै खस्यो

बिहिवार, फाल्गुण २२ २०८१०७:२३
बिहिवार, फाल्गुण २२ २०८१०७:२३
  • images

    काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको अगाडिको पांग्रा उड्ने क्रममा जनकपुरमै खसेको छ। तर, विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण गर्न सफल भएको छ।

    जनकपुरबाट उड्ने बेला पांग्रा सही अवस्थामा भए पनि अवतरणपछि हराएको थाहा भयो। पछि जनकपुर विमानस्थलमै पांग्रा फेला परेको छ। जहाजमा ६२ यात्रु सवार थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend