२०८३, आश्विन १९ गते

images

हरिवंश आचार्य अस्पताल भर्ना

हरिवंश आचार्य अस्पताल भर्ना

सीएनएन खबर
आइतवार, श्रावण ६ २०८१०५:३०
सीएनएन खबर
आइतवार, श्रावण ६ २०८१०५:३०
  • images

    काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन्। कार्यक्रमको शिलशिलामा विराटनगर पुगेका आचार्य अस्वस्थ भएपछि त्यहाँस्थित बिराट नर्सिङ होममा भर्ना भएका हुन्। 

    उनको स्वास्थ अवस्था बुझ्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि अस्पताल पुगेका थिए। उनले आचार्यको अवस्था सामान्य रहेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend