२०८३, आश्विन २० गते

images

मालपोतका दुई कर्मचारी घुससहित पक्राउ

मालपोतका दुई कर्मचारी घुससहित पक्राउ

मंगलवार, फाल्गुण २७ २०८१०५:२९
मंगलवार, फाल्गुण २७ २०८१०५:२९
  • images

    काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदारसहित दुईजना ३५ हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले खरिदार खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतोलाई घुस रकमसहित पक्राउ गरेको हो ।

    सेवाग्राहीबाट लिएको ३५ हजार रुपैयाँ रकमसहित कार्यालयबाटै दुवै जनालाई ३५ हजार घुस रकमसहित पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend