२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • नेप्सेको सीईओका लागि सर्टलिस्टमा परेका पाँचै...

नेप्सेको सीईओका लागि सर्टलिस्टमा परेका पाँचै जनाले दिए अन्तरवार्ता

नेप्सेको सीईओका लागि सर्टलिस्टमा परेका पाँचै जनाले दिए अन्तरवार्ता

बुधवार, चैत्र ६ २०८११२:३६
बुधवार, चैत्र ६ २०८११२:३६
  • images

    काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि पाँच जनाको संक्षिप्त सूची ९सर्ट लिस्ट० परेका पाँच जनाले आज कार्य मूल्यांकन प्रस्तुती दिएका छन् । 

    संंक्षिप्त सूचीमा परेका पाँचजनामा पहिलो नम्बरमा चुडामणी चापागाईँ, नारद कुमार लुईटेल,पूर्णप्रसाद आचार्य,बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्यालले कार्य मूल्यांकन प्रस्तुती दिएक हुन् ।

    आइतबार अर्थमन्त्रालयले पाँच जनाको सर्ट लिस्ट सार्वजनिक गर्दै आज कार्यप्रस्तुती दिन बोलाएको थियो । 

    कार्य मूल्यांकन र प्रस्तुतीको आधारमा तीन जनाको नाम अर्थ मन्त्रालयले मन्त्रीपरिषद्बाट पेशगरी आगामी मन्त्रीपरिषद् बैठकबाट चारवर्षका लागि सीइओ नियुक्ति गर्ने छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend