२०८३, आश्विन १९ गते

images

सर्वदलीय बैठक बस्दै

सर्वदलीय बैठक बस्दै

सीएनएन खबर
आइतवार, चैत्र १७ २०८१०१:२५
सीएनएन खबर
आइतवार, चैत्र १७ २०८१०१:२५
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। आज साँझ बस्ने गरी प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका नेताहरूलाई बैठकमा बोलाइएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गणतन्त्र पक्षधर दलहरुको बैठक बोलाइएको हो । बैठक साँझ ७ बजे सिंहदरबारमा बस्नेछ । ओलीले सर्वदलीय बैठक बोलाएको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।

    पछिल्लो घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएको बर्तौलाले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend