२०८३, आश्विन १९ गते

images

राष्ट्र बैंकको बोर्डले पास गर्‍यो मौद्रिक नीति, सवा १२ बजे सार्वजनिक हुँदै

राष्ट्र बैंकको बोर्डले पास गर्‍यो मौद्रिक नीति, सवा १२ बजे सार्वजनिक हुँदै

सीएनएन खबर
शुक्रवार, श्रावण ११ २०८१११:०२
सीएनएन खबर
शुक्रवार, श्रावण ११ २०८१११:०२
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकले मौद्रिक नीति सार्वजनिक गरेको हो । 

    बोर्डले पास गरेको मौद्रिक नीति बैंकले सवा १२ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै सवा १२ बजे मौद्रिक नीति सार्वजनिक हुने जानकारी दिएको हो ।

    गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नयाँ भवनमा रहेको अडिटोरियल हलबाट मौद्रिक नीति वाचन गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend