२०८३, आश्विन १९ गते

images
  • रोचक
  • अब ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट सबै...

अब ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट सबै अनलाइनबाटै

अब ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट सबै अनलाइनबाटै

सीएनएन खबर
मंगलवार, बैशाख २ २०८२११:०२
सीएनएन खबर
मंगलवार, बैशाख २ २०८२११:०२
  • images

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइन मार्फत प्रदान गर्ने भएको छ । 

    परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा प्रदान गरिने सेवाहरूको लागि सेवाग्राहीले परीक्षा नियन्त्रण कार्यालयमै आउनु पर्ने अवस्थालाई न्यूनीकरण गर्न गत वर्षदेखि नै अनलाइन सेवा सञ्चालन गरिएकोमा प्राविधिक कारणले गर्दा निरन्तरता दिन नसके  पनि आजबाट उक्त सेवालाई निरन्तरता दिइएको बताइएको छ । 

    वैशाख २ गते प्रातः ११ः०० बजेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा सञ्चालन हुने एक सूचनामार्फत जानकारी दिइएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend