२०८३, आश्विन २० गते

images

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु रिहा

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु रिहा

आइतवार, बैशाख ७ २०८२०६:२९
आइतवार, बैशाख ७ २०८२०६:२९
  • images

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु रिहा भएका छन् । आइतबार सिंहदरबारमा प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । अध्यक्ष लिङ्देनसहित बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही, कैलाश कटुवाललगायत पक्राउ परेका थिए ।

    निषेधित क्षेत्र तोड्दै गिरफ्तारी दिने राप्रपाको कार्यक्रम थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend