२०८३, आश्विन १९ गते

images

प्रभु महालक्ष्मी लाइफले गर्‍यो ८.४२ % लाभांश प्रस्ताव

प्रभु महालक्ष्मी लाइफले गर्‍यो ८.४२ % लाभांश प्रस्ताव

सीएनएन खबर
शुक्रवार, बैशाख १९ २०८२१२:२३
सीएनएन खबर
शुक्रवार, बैशाख १९ २०८२१२:२३
  • images

    काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई ८.४२१ % लाभांश बाँड्ने प्रस्ताव गरेको छ। कम्पनीको १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। 

    आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणअनुसार सो वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको कम्पनीले उल्लेख गरेको छ।

    यसका लागि नेपाल बीमा प्राधिकरणसमक्ष लेखिपठाउने र त्यहाँबाट स्वीकृति पाएपछि बस्ने कम्पनीको आगामी वार्षिक साधारणसभामा पारित भएपछि सेयरधनीले पाउनेछन्।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend