काठमाडौं । सरकारले भोली बैशाख २९ गते सोमबार देशभर सार्वजनिक बिदा दिने भएको छ । सरकारले भोलि बुद्धजयन्ती र उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिन लागेको हो ।
सार्वजनिक बिदा भएसँगै उक्त दिन सेयर बजार,बैंक, बीमा लगायत अन्य सम्पूर्ण प्रशासनिक क्षेत्र बन्द हुनेछन् ।

