२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • प्रभु महालक्ष्मी लाइफले संस्थापक शेयर विक्रि...

प्रभु महालक्ष्मी लाइफले संस्थापक शेयर विक्रि गर्दै

प्रभु महालक्ष्मी लाइफले संस्थापक शेयर विक्रि गर्दै

सीएनएन खबर
बुधवार, बैशाख ३१ २०८२१०:२४
सीएनएन खबर
बुधवार, बैशाख ३१ २०८२१०:२४
  • images

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयरधनी विक्रि गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ४ लाख १८ हजार ८२६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।  


    शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के–कति सेयर खरिद गर्ने हो सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend