२०८३, आश्विन १९ गते

images

मिस नेपाल वर्ल्ड २०२४ को ताज आश्मा कुमारी केसीलाई

मिस नेपाल वर्ल्ड २०२४ को ताज आश्मा कुमारी केसीलाई

शनिवार, श्रावण १९ २०८१०८:५३
शनिवार, श्रावण १९ २०८१०८:५३
  • images


    काठमाडौं । आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज हात पारेकी छन् । शनिबार काठमाडौंमा आयोजित समारोहमा उनलाई विजेता घोषिणा गरिएको हो ।
    यस्तै मिस नेपाल अर्थ सुमना केसी बनिन् । करुणा रावत मिस नेपाल इन्टरनेसनलको उपाधि जित्न सफल भइन् ।

    यसैगरी श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्सको विधामा कृति श्रेष्ठले उपाधी हात पारिन्  । उनीहरु सबैले २५ हजार नगद पुरस्कार पाएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend