२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • विद्युत् प्राधिकरणको सञ्चालकमा गुरुङ र कार्की...

विद्युत् प्राधिकरणको सञ्चालकमा गुरुङ र कार्की नियुक्त

विद्युत् प्राधिकरणको सञ्चालकमा गुरुङ र कार्की नियुक्त

आइतवार, श्रावण २० २०८१०५:४२
आइतवार, श्रावण २० २०८१०५:४२
  • images

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्की नियुक्त भएका छन् । आइतबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले उनीहरुलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो।

    सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्य पदमुक्त भएसँगै गुरुङ र कार्की नियुक्त भएका हुन्। मन्त्रालयले पुन र आचार्यलाई स्पष्टीकरण सोध्दै पदमुक्त गरेको हो।

    सोसँगै स्पष्टीकरण सोधेको मन्त्रालयले चित्त नबुझेको भन्दै पदमुक्त गरेको थियो । उनीहरु पदमुक्त हुनासाथ नयाँ सञ्चालक नियुक्ति गरिएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend