२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • नेपाल एसबीआई बैंकको नायब कार्यकारी प्रमुख...

नेपाल एसबीआई बैंकको नायब कार्यकारी प्रमुख बने विकास आनन्द

नेपाल एसबीआई बैंकको नायब कार्यकारी प्रमुख बने विकास आनन्द

मंगलवार, जेठ १३ २०८२१२:११
मंगलवार, जेठ १३ २०८२१२:११
  • images

    काठमाडौँ । नेपाल एसबीआई बैंकको नायब कार्यकारी प्रमुख (डेपुटी सीईओ) मा विकास आनन्द नियुक्त भएका छन्।

    यसअगाडि बैंककै सञ्चालन अधिकृत रहेका आनन्दलाई बैंकका १२ गते बसेको ५२८औँ सञ्चालक समितिको बैठकले जेठ १३ गतेबाट लागू हुने गरी डेपुटी सीईओ नियुक्त गरेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend