२०८३, आश्विन १९ गते

images
  • बिमा
  • हिमालयन लाइफ इन्स्योरेन्सले प्रस्ताव गर्यो ८...

हिमालयन लाइफ इन्स्योरेन्सले प्रस्ताव गर्यो ८ प्रतिशत लाभांश

हिमालयन लाइफ इन्स्योरेन्सले प्रस्ताव गर्यो ८ प्रतिशत लाभांश

सीएनएन खबर
बुधवार, जेठ १४ २०८२१२:३७
सीएनएन खबर
बुधवार, जेठ १४ २०८२१२:३७
  • images

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले ८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

    सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत (करसहित) नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव ईश्वर सेडाईले जनाएका छन् ।

    कम्पनीको हाल कायम चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३ सय ६ रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा प्राधिरकणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend