२०८३, आश्विन १९ गते

images
  • प्रमुख समाचार
  • आइतबार रातो मत्स्येन्द्रनाथको भोटो देखाइने, उपत्यकाका...

आइतबार रातो मत्स्येन्द्रनाथको भोटो देखाइने, उपत्यकाका ३ जिल्लामा सार्वजनिक बिदा

आइतबार रातो मत्स्येन्द्रनाथको भोटो देखाइने, उपत्यकाका ३ जिल्लामा सार्वजनिक बिदा

शुक्रवार, जेठ १६ २०८२०१:०५
शुक्रवार, जेठ १६ २०८२०१:०५
  • images

    काठमाडौँ । सरकारले २०८२ जेठ १८ गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा बिदा दिइने गृह मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ।

    नेपाल राजपत्र (मिति २०८१/११/१५) मा प्रकाशित सूचनाअनुसार, उक्त जात्राको दिन उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा घोषणा गरिएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend