काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ। नेपाल आयल निगमलेले शनिबार रातीदेखि लागू हुनेगरी मूल्य बढाएको हो। निगमका अनुसार पेट्रोलमा २ र डिजेल तथा ममट्टितेलमा १/१ रुपैयाँ बढेको छ।
भारतीय आयल निगमबाट मूलय बढेर आएकाले नेपालमा पनि बढाउनु परेको नेपाल आयल निगमको भनाइ छ।
यस्तो छ वृद्धिपछिको मूल्य

