२०८३, आश्विन १९ गते

images

नेप्से परिसूचक २६५९.५९ बिन्दुमा

नेप्से परिसूचक २६५९.५९ बिन्दुमा

मंगलवार, जेठ २० २०८२०३:४२
मंगलवार, जेठ २० २०८२०३:४२
  • images

    काठमाडौं । नेप्से परिसूचकमा  ३५.०७ अंकले घटेर २६५९.५९ बिन्दुमा आएको छ । आज ६ अर्ब ६७ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।आज २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

    वाणिज्य बैंक समूहको सूचक घट्दा समग्र सूचक बढी प्रभावित भएको देखिन्छ ।यस दिन ३ सय १५ कम्पनीको १ करोड ५५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः युनिभर्सल पावर कम्पनी र ङादी ग्रुप पावर परेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend