२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • काठमाडौं महानगरका प्रहरी प्रमुख पाण्डेलाई ‘निलम्बन...

काठमाडौं महानगरका प्रहरी प्रमुख पाण्डेलाई ‘निलम्बन गर्ने निर्णय’ कार्यान्वयन नगर्न आदेश

काठमाडौं महानगरका प्रहरी प्रमुख पाण्डेलाई ‘निलम्बन गर्ने निर्णय’ कार्यान्वयन नगर्न आदेश

बुधवार, आषाढ ४ २०८२०७:०४
बुधवार, आषाढ ४ २०८२०७:०४
  • images

    काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका प्रमुख राजुनाथ पाण्डेको निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।

    न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेले दायरको गरेको मुद्दाको अन्तिम किनारा नलागेसम्म प्रमुखकै जिम्मेवारीमा काम गर्न आदेश दिएको हो।

    गत जेठ २० गते काठमाडौं महानगरका कार्यकारी प्रमुख सरोज गुरागाईँले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए। गत चैत २१ गते कार्यालयमा हाजिर हुने क्रममा हुलहुज्जत गरेको भन्दै गुरागाईँले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। तर, चित्तबुझ्दो जवाफ नदिएपछि पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिएको थियो।

    raju.jpg
    undefined
    raju2.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend