२०८३, आश्विन १९ गते

images

गृहका तीन सहसचिवको सरुवा

गृहका तीन सहसचिवको सरुवा

बिहिवार, आषाढ ५ २०८२०५:१७
बिहिवार, आषाढ ५ २०८२०५:१७
  • images

    काठमाडौं । गृह मन्त्रालयले तीन सहसचिवको सरुवा गरेको छ । यसअघि कास्कीको सीडीओबाट गृहमा आएका भरतमणि पाण्डे भक्तपुरको सीडीओमा पदस्थापन भएका छन् ।

    त्यस्तै भक्तपुरका सीडीओ गोपालप्रसाद अर्याललाई भने अर्घाखाँची पठाइएको छ भने, अर्घाखाँचीका वेदप्रसाद अर्याललाई मन्त्रालय ल्याइएको छ ।

    griha-sahasachip-saruwa.png
    undefined

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend