२०८३, आश्विन १९ गते

images
  • बिमा
  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा पुनः...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा पुनः लोहनी नियुक्त

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा पुनः लोहनी नियुक्त

आइतवार, आषाढ २२ २०८२११:२७
आइतवार, आषाढ २२ २०८२११:२७
  • images

    काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नारायण बाबु लोहनीलाई पुनः नियुक्त गरेको छ। 

    कम्पनीको सञ्चालक समितिको १५५ औं बैठक असार १९ गते बसेको बैठकले लोहनीलाई आगामी चार वर्षको लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

    नियुक्ति साउन १८ गतेदेखि लागू हुने उल्लेख गरिएको छ। लोहनी यसअघि पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका थिए। अब पुनः नियुक्तिसँगै उनी आगामी कार्यकालका लागि पनि कम्पनीको नेतृत्व गर्ने छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend