२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक,के छन् एजेण्डा...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक,के छन् एजेण्डा ?

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक,के छन् एजेण्डा ?

सोमवार, आषाढ २३ २०८२१०:२७
सोमवार, आषाढ २३ २०८२१०:२७
  • images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। 

    सोमबार साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ। बैठकबाट केही नियुक्ति, बढुवा लगायतका निर्णय हुने बताइएको छ।

    प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे बस्ने बैठकमा स्पेन भ्रमण र संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलगायतका विषयमा सम्बोधन गर्दैछन्। असार १४ गते स्पेनको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका थिए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend