२०८३, आश्विन २० गते

images

कुलमान घिसिङविरुद्ध अख्तियारमा उजुरी

कुलमान घिसिङविरुद्ध अख्तियारमा उजुरी

मंगलवार, श्रावण २९ २०८१०४:३८
मंगलवार, श्रावण २९ २०८१०४:३८
  • images

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले भ्रष्टाचार आरोपमा उजुरी दिएका छन्।

    घिसिङले राज्यलाई करोडौं रुपैयाँ घाटा हुने गरी पीपीए गरेको दाबीसहित खरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका हुन्। 

    ६६ वटा कम्पनीसँग पीपीए गर्दा कानुन मिचिएको र त्यसले राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको खरेलले उजुरीमार्फत दाबी गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend