२०८३, आश्विन २० गते

images

फेदीखोला हाइड्रोपावरले आइपीओ जारी गर्ने

फेदीखोला हाइड्रोपावरले आइपीओ जारी गर्ने

सीएनएन खबर
शुक्रवार, श्रावण ९ २०८२१२:००
सीएनएन खबर
शुक्रवार, श्रावण ९ २०८२१२:००
  • images

    काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ प्रस्ताव सहित साउन ३० गते साधारण सभा बोलाएको छ । सभा डीडीआई ब्यांकेट बुद्धनगर, काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ ।

    कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु रहनेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend