२०८३, आश्विन १९ गते

images

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

सोमवार, श्रावण १९ २०८२१०:५८
सोमवार, श्रावण १९ २०८२१०:५८
  • images

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि वृद्धि भएको छ। अघिल्लो दिन आइतबार ३४ सयले बढेको सुन आज एक सय रुपैयाँले बढेको छ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ सयले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९६ हजार ६०० रुपैयाँ कायम भएको छ। आइतबार एक तोला सुन १ लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

    महासंघका अनुसार सुनको मूल्य बढेसँगै चाँदी भाउ पनि बढेको छ। ५ रुपैयाँले बढेर प्रतितोला चाँदीको भाउ २ हजार २५५ रुपैयाँ पुगेको छ। सोमबार एक तोला चाँदी  २ हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend