२०८३, आश्विन १९ गते

images
  • बिमा
  • आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा...

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ओम हस्पिटलमा १० प्रतिशत छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ओम हस्पिटलमा १० प्रतिशत छुट

सीएनएन खबर
सोमवार, श्रावण १९ २०८२११:२१
सीएनएन खबर
सोमवार, श्रावण १९ २०८२११:२१
  • images

    काठमाडौं ।  आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले अब ओम हस्पिटलमा उपचारसेवा लिदा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई स्वास्थ्य जाँच (हेल्थ चेकअप) प्याकेजमा विशेष सहुलियत प्रदान गरिने छ ।

    उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (आईएमई लाइफ मोबाइल एप ) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend