काठमाडौं । सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति– २०८२ स्वीकृत गरेको छ । २६ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले एआई नीति स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
त्यस्तै सरकारले भारतीय खेलाडीलाई पराजित गरेका एमएमए च्याम्पियन रवीन्द्र ढाँटलाई पाँच लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय पनि गरेकव छ ।
बैठकका निर्णयहरू:

