२०८३, आश्विन २० गते

images

सुनको मूल्यमा अर्को कीर्तिमान, यस्तो छ आजको मूल्य

सुनको मूल्यमा अर्को कीर्तिमान, यस्तो छ आजको मूल्य

बुधवार, भाद्र ५ २०८११२:४७
बुधवार, भाद्र ५ २०८११२:४७
  • images


    काठमाडौं । सुनको मूल्यले फेरि अर्को कीर्तिमान बनाएको छ। बुधबार तोलाकै १ लाख ५३ हजार रुपैयाँ पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ८ सय रुपैयाँले बढेको छ। यता चाँदी पनि १५ रुपैयाँ महंगो भएको छ। योसँगै आज चाँदी प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको छ। 

    अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ५१३ डलर र चाँदी २९.५१ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend