२०८३, आश्विन १९ गते

images

अर्थले एकसाथ सरुवा गर्‍यो ६८ उपसचिव(सूचीसहित)

अर्थले एकसाथ सरुवा गर्‍यो ६८ उपसचिव(सूचीसहित)

बुधवार, भाद्र ४ २०८२११:०४
बुधवार, भाद्र ४ २०८२११:०४
  • images

    काठमाडौं । अर्थ मन्त्रालयले एकसाथ ६८ उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले ती उपसचिवको सरुवा तथा पदस्थापन गरेको जानकारी गराएको छ ।
    ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत विमल सापकोटा अर्थ मन्त्रालय आएका छन् । मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख कर अधिकृत जीवनाथ ढकाल समेत मन्त्रालयमा आएका छन् । आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका प्रमुख कर अधिकृत राजुप्रसाद प्याकुरेल समेत अर्थमा आएका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend