२०८३, आश्विन २० गते

images

ऊर्जा मन्त्रालयमा सहसचिव र उपसचिवस्तरका १४ कर्मचारीको सरुवा

ऊर्जा मन्त्रालयमा सहसचिव र उपसचिवस्तरका १४ कर्मचारीको सरुवा

शुक्रवार, भाद्र ६ २०८२०२:०८
शुक्रवार, भाद्र ६ २०८२०२:०८
  • images

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले मातहत कार्यरत राजपत्रांकित प्रथम तथा द्वितीय श्रेणीका १४ जना कर्मचारीको सरुवा गरेको छ।

    सरुवा भएका कर्मचारीमा सहसचिव र उपसचिवस्तरका कर्मचारीहरू रहेका छन्। मन्त्रालयले नियमित प्रशासनिक आवश्यकता र कार्यसम्पादनलाई ध्यानमा राखेर यो सरुवा गरेको जनाएको छ।

    supa.png
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend