२०८३, आश्विन २० गते

images

सुनको मूल्यमा उच्च वृद्धि

सुनको मूल्यमा उच्च वृद्धि

आइतवार, भाद्र ८ २०८२१०:४२
आइतवार, भाद्र ८ २०८२१०:४२
  • images

    काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो।

    बढेको मूल्यसँगै छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार भने सुन प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ। यससँगै चाँदी प्रतितोला २३ सय ५० रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी प्रतितोला २३ सय १० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend