२०८३, आश्विन २० गते

images
  • समाचार
  • सेनाले निष्क्रिय बनायो बलम्बुमा फेला परेको...

सेनाले निष्क्रिय बनायो बलम्बुमा फेला परेको शंकास्पद वस्तु

सेनाले निष्क्रिय बनायो बलम्बुमा फेला परेको शंकास्पद वस्तु

सीएनएन खबर
बिहिवार, भाद्र ६ २०८१११:३७
सीएनएन खबर
बिहिवार, भाद्र ६ २०८१११:३७
  • images

    काठमाडौँ । काठमाडौँ चन्द्रागिरिमा बिहीबार बिहान फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ। 


    चन्द्रागिरि नगरपालिका(१२ बलम्बुस्थित वडा कार्यालय नजिकैको एक घरअगाडि सडक छेउमा कुकरमा तारले बाँधेको अवस्थामा आज बिहान शंकास्पद वस्तु फेला परेको थियो।

    उक्त शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्फोजल टोलीले सुरक्षितसँग निष्क्रिय पारेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

    शंकास्पद वस्तु बम होरहोइन प्रहरीले खुलाएको छैन। 

    चन्द्रागिरिमा शंस्कास्पद बस्तु फोला चन्द्रागिरिमा शंस्कास्पद बस्तु फोला

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend