२०८३, आश्विन २० गते

images

सुनको मूल्य फेरि उच्च

सुनको मूल्य फेरि उच्च

बिहिवार, भाद्र १२ २०८२११:४५
बिहिवार, भाद्र १२ २०८२११:४५
  • images

    काठमाडौं । सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि साउन २३ गते पनि यहीं मूल्यमा सुनको कारोबार भएको थियो । सुनको यो मूल्य नै उच्चतम हो ।

    चाँदीको मूल्य १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३४५ रुपैयाँ रहेको चाँदी आज २३५५ रुपैयाँ कायम भएको छ । यसअघि चाँदीको मूल्यले २३६० रुपैयाँको उच्चतम रेकर्ड राखेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend