२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस...

बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

बिहिवार, भाद्र १२ २०८२०९:३४
बिहिवार, भाद्र १२ २०८२०९:३४
  • images

    काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ । समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी छन् ।

    समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा डा. खोमराज खरेल नियुक्त भएका छन् । भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend