२०८३, आश्विन २० गते

images

नेप्से ३०.६९ अंकले घटेर २७५०.३० मा कायम

नेप्से ३०.६९ अंकले घटेर २७५०.३० मा कायम

आइतवार, भाद्र १५ २०८२०३:१७
आइतवार, भाद्र १५ २०८२०३:१७
  • images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार ३०.६९ अंकले घटेर २७५०.३० बिन्दुमा झरेको छ । आज ३२१ कम्पनीका १ करोड ४८ लाख ५ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

    यस दिन कारोबार भएका सबै १३ उपसूचक राताम्य भएका छन् । वाणिज्य बैंक समूह ०.७४ प्रतिशतले, विकास बैंक समूह १.५५ प्रतिशतले, फाइनान्स समूह १.१९ प्रतिशतले र होटल तथा पर्यटन समूह १.१८ प्रतिशतले घटेका छन् ।

    आइतबार २१ कम्पनीको शेयर मूल्य बढेको छ भने २२८ कम्पनीको घटेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend