२०८३, आश्विन २० गते

images

न्याय सेवा आयोगद्वारा सहसचिव र उपसचिवतर्फ ३० जनाको सरुवा, को कहाँ ?

न्याय सेवा आयोगद्वारा सहसचिव र उपसचिवतर्फ ३० जनाको सरुवा, को कहाँ ?

बुधवार, भाद्र १८ २०८२१०:२४
बुधवार, भाद्र १८ २०८२१०:२४
  • images

    काठमाडौं । न्याय सेवा आयोगले सहसचिव र उपसचिवतर्फका ३० जनाको सरुवा गरेको छ। आयोगले १७ जना सहसचिव र १३ जना उपसचिवको सरुवा गरेको हो। आयोगका प्रवक्ता रामप्यारी सुनुवारका अनुसार न्याय समूह, सरकारी वकिल समूहतर्फका सहसचिव र उपसचिवको सरुवा गरिएको हो। 

    हेर्नुस् सूची 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend