२०८३, आश्विन १९ गते

images

सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

बिहिवार, भाद्र १९ २०८२१०:५५
बिहिवार, भाद्र १९ २०८२१०:५५
  • images

    काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा स्थिर रहेको छ । निरन्तर इतिहासिक रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने स्थिर रहन पुगेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता, चाँदी पनि स्थिर रहदै चाँदीको मूल्य दुई हजार ४८० रुपैयाँमा किनबेच भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend