काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले सडक विभागका सिभिल र हाइवे समूहका ५६ जना उपसचिव तहका इन्जिनियरहरुको सरुवा सूची निकालेको छ । मन्त्रालयले आज एकैपटक ठूलाे संख्यामा डिईहरुकाे सरुवा गरेकाे हाे ।

© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend