२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • जेन जी आन्दोलनमा प्रहरीको गोली लागेर...

जेन जी आन्दोलनमा प्रहरीको गोली लागेर ३ जनाको मृत्यु, सयौँ घाइते

जेन जी आन्दोलनमा प्रहरीको गोली लागेर ३ जनाको मृत्यु, सयौँ घाइते

सोमवार, भाद्र २३ २०८२०२:५६
सोमवार, भाद्र २३ २०८२०२:५६
  • images

    काठमाडौँ । आज काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा उनीहरुले ज्यान गुमाएका हुन् ।

    मृत्यू हुनेहरुको पहिचान खुलेको छैन । सिभिल अस्पतालमा उपचारका क्रममा दुई घाइतेको मृत्यु भएको प्रहरी स्रोतले पुष्टि गर्यो ।

    अर्का एक प्रदर्शनकारी संसद भवनको गेटमै गोली लागेर ढले । उनको ‘अन द स्पट डेथ’ भएको छ ।

    यसैगरि, ट्रमा सेन्टरमा पनि थप एक आन्दोलनकारीको मृत्यु भएको प्रहरी स्रोतले बतायो । तर यसको स्वतन्न पुष्टि भएको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend