२०८३, आश्विन २० गते

images

दुई दिन शेयर कारोबार नहुने

दुई दिन शेयर कारोबार नहुने

बुधवार, भाद्र २५ २०८२१०:४१
बुधवार, भाद्र २५ २०८२१०:४१
  • images

    काठमाडौँ ।आज र भोलि  पुँजी बजारमा शेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचना जारी गरेर यस्तो जानकारी दिएको हो । 

    “हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ ९१० अनुसार २०८२ भदौ २५ र २६ गते सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ”, नेप्सेले आज सार्वजनिक गरेको सूचनामा भनेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend