२०८३, आश्विन १९ गते

images

गण्डकीमा सोमबार सार्वजनिक बिदा

गण्डकीमा सोमबार सार्वजनिक बिदा

आइतवार, आश्विन १९ २०८२०९:०८
आइतवार, आश्विन १९ २०८२०९:०८
  • images

    काठमाडौं । गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ। कोजाग्रत पूर्णिमाका अवसरमा गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको हो। 

    गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषदको २०८१ चैत १२ को निर्णयानुसार भानु जयन्ती, कोजाग्रत पूर्णिमा, गण्डकी प्रदेश स्थापना दिवस र चैते दशैं लगायतका चाडपर्वमा बिदा हुने छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend