२०८३, आश्विन १९ गते

images
  • समाचार
  • पशुपति क्षेत्र विकास कोषले रद्द गर्‍यो...

पशुपति क्षेत्र विकास कोषले रद्द गर्‍यो ८ रसिद

पशुपति क्षेत्र विकास कोषले रद्द गर्‍यो ८ रसिद

सीएनएन खबर
सोमवार, आश्विन २७ २०८२०९:२१
सीएनएन खबर
सोमवार, आश्विन २७ २०८२०९:२१
  • images

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले विभिन्न ८ रसिद रद्द गरेको छ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका क्रममा हराएका रसिदहरू रद्द गरिएको कोषले जनाएको छ ।

    कोषले सूचना जारी गर्दै रद्द गरिएका रसिदको सूची सार्वजनिक गरेको छ । ती रसिदहरू प्रयोगमा आउने छैनन् । रद्द गरिएका रसिदहरूमा नगदी, चन्दा, पर्यटक, किरियापुत्री भर्पाई, वनकाली उद्यान प्रवेश, घाट सेवा दाउरा स्लिप, घाट सेवा नगदी रसिद र पूजा आम्दानी रसिद रहेका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend