२०८३, आश्विन २० गते

images

सेयर बजार आज पनि पहिरो

सेयर बजार आज पनि पहिरो

बिहिवार, भाद्र १३ २०८१०३:४१
बिहिवार, भाद्र १३ २०८१०३:४१
  • images

    काठमाडौं । साताको अन्तिम कारोबार बिहिबारका दिन नेप्से ३६.८३ अंकले घटेर २७४९.५७ विन्दुमा बन्द भएको छ। यो अघिल्लो दिनको तुलनामा १ दशमलव ३२ प्रतिशतले घटी हो । बुधबार नेप्से २७८६.४० अंक रहेको  थियो ।

    बिहिबार तीन सय २२ कम्पनीको कारोबार भएको छ। बिहिबार तीन सय २२  कम्पनीको २ करोड ८३ लाख ४६ हजार २ सय ४६ कित्ता शेयर १ लाख ४६ हजार  २०४ पटक खरिद बिक्री हुँदा १२ अर्ब २४  करोड ३६ लाख  १ हजार ३ सय ६५  बराबरको कारोबार भएको छ।

    बिहिबार १८८ कम्पनीको सेयर मूल्य घट्न पुगेको छ । जम्मा ५३ वटा कम्पनीको मात्र मूल्य बढेकोमा २  कम्पनीको मूल्य स्थिर रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend