२०८३, आश्विन २० गते

images
  • राजनीति
  • मधेश प्रदेश सरकारबाट राप्रपाको सहभागिता फिर्ता...

मधेश प्रदेश सरकारबाट राप्रपाको सहभागिता फिर्ता लिन लिङ्देनको निर्देशन

मधेश प्रदेश सरकारबाट राप्रपाको सहभागिता फिर्ता लिन लिङ्देनको निर्देशन

सीएनएन खबर
सोमवार, कार्तिक २४ २०८२११:०३
सीएनएन खबर
सोमवार, कार्तिक २४ २०८२११:०३
  • images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश प्रदेश सरकारमा रहेको राप्रपाको सहभागिता तत्काल फिर्ता लिन निर्देशन दिएका छन् ।

    अध्यक्ष लिङ्देनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मधेश प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

    लिङ्देनले भनेका छन्, “यो अनुशासनको गम्भीर उल्लंघन हो । राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ । अन्यथा विधान बमोजिम कारबाही हुने जानकारी गराउँछु ।”

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend